कटारी र त्रियुगामा मतगणना अनिश्चित, छानबिन समित गठनको माग

उदयपुर, ३ जेठ : उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ । उदयपुरको आठ स्थानीय तह मध्ये चार वटाको नजिता सार्वजनिक भई सक्दा पनि यी दुई पालिकामा भने मत गणना अनिश्चित बनेको हो । मतदानका दिन प्रहरीले चलाएको गोली लागि ज्यान गुमाएका किशोरको छानबिन गर्न सरकारले उच्च स्तरीय समिति नबनाएसम्म मत गणना […]

सम्बन्धित सामग्री

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकालाई

कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।...

आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका

कटारी – उदयपुरको कटारी नगरपालिकाका ४ सय ५० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुइदिने निःशुल्क आँखा शिविर उनीहरुको निःशुल्क आँखा जाँच गराएको हो । समूहका अध्यक्ष विजयअधिकारीका अनुसार शिविरमा आएका ६१ जनामा मोतिविन्दु तथा आँखामा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । इटहरिस्थित नवदृष्टि आँखा अस्पतालमा निःशुल्क […]

कटारी नगरको बजेट झण्डै ८४ करोड

‘सुन्दर कटारी नगरको पहिचान, सुशासन र समृद्धि हाम्रो पहिचान’ भन्ने नाराका साथ उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि झण्डै ८४ करोड रुपैयाँको अनुमानित बजेट पारित गरेको छ।...

कटारी नगरको बजेट झण्डै ८४ करोड

‘सुन्दर कटारी नगरको पहिचान, सुशासन र समृद्धि हाम्रो पहिचान’ भन्ने नाराका साथ उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि झण्डै ८४ करोड रुपैयाँको अनुमानित बजेट पारित गरेको छ।...

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

गाईघाट- उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुवात गर्ने भएको छ। गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो। नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने, ‘भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ। […]

कटारी ४ का वृद्धवृद्धा भत्ताबाट वञ्चित

वडा कार्यालयको सामान्य कमजोरीले कटारी नगरपालिका ४ का वृद्धवृद्धालगायत लक्षित वर्ग भत्ता पाउनबाट बञ्चित हुन पुगेका छन्।...

उदयपुरको कटारी नगरमा गठबन्धन अगाडि

वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा कटारी नगरपालिकामा गठबन्धनले अग्रता लिईरहेको छ।

कटारी बजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलवारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २८३ पुगेको छ । मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहक...

सोलु करिडोर : १० बुँदे सहमतिपछि बन्द कटारी खुल्यो

निर्माणाधीन सोलु करिडोरको १३२ केभी विद्युत प्रशारण लाईनअन्तर्गत कटारी नगरपालिका ४ मरुवामा टावर निर्माणको क्रममा प्रशासनले ज्यादति गरेको भन्दै स्थानीयले अघिल्लो दिनदेखि कटारी बजार र यातायात बन्द गरेका थिए।...

कटारी-घुर्मी सडकखण्ड अनिश्चित कालका लागि बन्द

उदयपुर : सडक स्तरोन्नतिको माग गर्दै उदयपुरका स्थानीयले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी-घुर्मी सडकखण्ड सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरेका छन्।कटारी-घुर्मी सडकखण्ड  स्तरोन्नति  संघर्ष समितिले सडक बन्द गरेको हो। समितिका संयोजक तथा कटारी नगरपालिका-११ का वडाध्यक्ष दीपक बुढाथोकीले कटारी-घुर्मी सडकखण्डको घुर्मी, वेतेनी र पट्नाभञ्ज्याङमा स्थानीयले बन्द गरेको बताए।बन्दका कारण ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट आएका सवारीसाधनहरू कटारीको उत्तरपश्चिमी बजार घुर्मी, ताप्ली, लिम्चु