भरतपुरमा मत गणना राेचक बन्दै : चार सय मत गन्दा दाहाल र सुवेदी बराबर

चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल र विजय सुवेदी बराबरी मत ल्याएका छन् । चार सय मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ सय ५० मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ सय ५० ल्याएका छन् । वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरे...

सम्बन्धित सामग्री

इलाम २ को मतगणना रोचक बन्दै, सुवास नेम्वाङको अग्रता साँघुरिँदै

प्रतितिधिसभार्फ इलाम क्षेत्र नम्बर २ को मतगणना रोचक बन्दै गएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ ।  नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादु खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । इलाम–२ को मतगणनामा नेम्वाङको अग्रता निरन्तर साँघुरो बन्दै जाँदा नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । अब इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको जनाइएको छ ।

दाङ २ मा रोचक बन्दै मतपरिणाम : शर्मालाई भेट्टाउन पोखरेललाई सकस

काठमाडौं : दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन्। शर्माले आफ्नो अग्रता कायम राखे पनि एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाउँदै आएकी छ्न्।५४ हजार ६०७ मत गणना हुँदा रेखाले १९ हजार ७७२ मत प्राप्त गरेकी छन्। पोखरेलले १८ हजार ७५८ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर १ हजार १४ रहेको छ। क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७४८ मतदाता मध्ये ७९ हजार ४४६ मत खसेको थियो । क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ।

बैतडीमा रोचक प्रतिस्प्रर्धा हुँदै

बैतडी : बैतडीको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेकामा मतगणनाको संख्या बढ्दै जाँदा यहाँ प्रतिस्पर्धा रोचक बन्दै गएको हो।  खास गरेर मतगणनाको अन्तिमतिर पुगेको प्रदेशसभा २ मा रोचक प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा रहेको दोगडाकेदार गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ। पालिकामा ८ वडा रहेकोमा ६ वडाको गणना सकिएको छ। अब दुईवटा वडा मात्रै बाँकी छन्। हालसम्म यो प्रदेशको ३५८४७ मत गणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्ट अग्र स्थानमा छन्।शिव

धरानमा लौरो र रुखमध्ये कस्ले मार्ला बाजी

काठमाडौं, ५ जेठ । धरान उपमहानगरपालिको मतगणना रोचक बन्दै गएको छ । मेयरमा लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले झीनो मतले अग्रता लिइरहेका छन् । त्रीपक्षीय प्रतिष्पर्धामा थोरै मतले मात्र जीतहार हुने देखिएको छ । हालसम्म २९ हजार ७६४ मत गणना भइसक्दा साम्पाङले १७९ मतले अग्रता बनाएका छन् । सुरुवाती चरण देखिनै अग्रता लिएको गठबन्धन […]

काठमाडौंमा ५४ हजार मतगणना, बालेनलाई २१ हजार बढी मत

मुलुकको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको प्रमुखको मतगणना झनै रोचक बन्दै गएको छ । यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले २१ हजारभन्दाबढी मत पाउनुभएको छ । बिहिबार विहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा बालेन शाहले २१ हजार १११ मतका साथ प्रतिस्पर्धीभन्दा निकै अघि रहनुभएको छ । बालेनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० …

कटारी र त्रियुगामा मतगणना अनिश्चित, छानबिन समित गठनको माग

उदयपुर, ३ जेठ : उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ । उदयपुरको आठ स्थानीय तह मध्ये चार वटाको नजिता सार्वजनिक भई सक्दा पनि यी दुई पालिकामा भने मत गणना अनिश्चित बनेको हो । मतदानका दिन प्रहरीले चलाएको गोली लागि ज्यान गुमाएका किशोरको छानबिन गर्न सरकारले उच्च स्तरीय समिति नबनाएसम्म मत गणना […]

त्रियुगा र कटारीमा मत गणना अनिश्चित, छानबिन समित गठनको माग

उदयपुर – उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ । उदयपुरको आठ स्थानीय तह मध्ये चार वटाको नजिता सार्वजनिक भई सक्दा पनि यी दुई पालिकामा भने मत गणना अनिश्चित बनेको हो । मतदानका दिन प्रहरीले चलाएको गोली लागि ज्यान गुमाएका किशोरको छानबिन गर्न सरकारले उच्च स्तरीय समिति नबनाएसम्म मत गणना न...

हेटौँडामा त्रिपक्षीय भिडन्त : फेरि राप्रपाको अग्रता

हेटौँडा – हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता लिएका छन् । सिंहले अहिलेसम्म ८ हजार २६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी […]

भरतपुरमा मत गणना राेचक बन्दै : चार सय मत गन्दा दाहाल र सुवेदी बराबर

चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल अघि लागेकी छिन् । चार सय मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ सय ५० मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ सय ५० ल्याएका छन् । वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरेका छन् । अहिले ती...

अलोकप्रिय बन्दै बाइडेन : भर्जिनियामा गभर्नरका लागि भएको चुनावमा धक्का

१७ कात्तिक, काठमाडौं । मंगलबार अमेरिकका दुई राज्यमा गर्भनरका लागि चुनाव सम्पन्न भएको छ । भर्जिनिया र न्यू जर्सीमा गभर्नरका लागि चुनाव भएको हो । गभर्नरका लागि भर्जिनिया राज्यमा भएको चुनावमा रिपब्लिकन उम्मेदवार ग्लेन योङकिन निर्वाचित हुने निश्चित रहेको अमेरिकी मिडियाले प्रक्षेपण गरेका छन् । हालसम्म ९५ प्रतिशत मत गणना भएको छ र पछिल्लो मत […]