मुलुकको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको प्रमुखको मतगणना झनै रोचक बन्दै गएको छ । यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले २१ हजारभन्दाबढी मत पाउनुभएको छ । बिहिबार विहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा बालेन शाहले २१ हजार १११ मतका साथ प्रतिस्पर्धीभन्दा निकै अघि रहनुभएको छ । बालेनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० …