धरानमा लौरो र रुखमध्ये कस्ले मार्ला बाजी

काठमाडौं, ५ जेठ । धरान उपमहानगरपालिको मतगणना रोचक बन्दै गएको छ । मेयरमा लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले झीनो मतले अग्रता लिइरहेका छन् । त्रीपक्षीय प्रतिष्पर्धामा थोरै मतले मात्र जीतहार हुने देखिएको छ । हालसम्म २९ हजार ७६४ मत गणना भइसक्दा साम्पाङले १७९ मतले अग्रता बनाएका छन् । सुरुवाती चरण देखिनै अग्रता लिएको गठबन्धन […]

सम्बन्धित सामग्री

लौरो चिन्ह पाएका दलका उम्मेदवारहरु स्वतन्त्र भन्दै प्रचार गर्न थालेपछि

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका र धरान उपमहानगपालिकाका स्वतन्त्र उम्मेदवारहरुले लौरो चुनाव चिन्ह पाएर विजयी भएपछि देशभर लौरो चिन्हलाई स्वतन्त्रको प्रतीक मानियो । लौरो चुनाव चिन्ह भएकाहरु स्वतन्त्र उम्मेदवार हुने भ्रमकाबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कतिपय दलका उम्मेदवारले लौरो चुनाव चिन्ह पाए पनि उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट आफूलाई प्रचारप्रसार गरिरहेका छन् । …

आयोगले सोध्योः लौरोलाई किन स्वतन्त्र उम्मेदवारको चिन्ह भनेको?

काठमाडौँ – निर्वाचन आयोगले लौरो चुनाव चिन्हलाई स्वतन्त्रको चिन्ह भन्दै प्रचार गरिएको भन्दै प्रष्टीकरण सोधेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा लौरो चिन्ह लिएका स्वतन्त्र उम्मेदवारले जितेका थिए। काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङले जितेपछि लौरो चिन्ह एकाएक लोकप्रिय भयो। त्यही मौका ‘हाम्रो नेपाली पार्टी’ले उक्त […]

'खानेपानी समस्या मेरो पहिलो प्राथमिकता हो, यसलाई फिल्डमै गएर अन्त्य गर्छु'

वैशाख ३० गतेसम्म भएको स्थानीय तह निर्वाचनबाट धरान उपमहानगरपालिकाको प्रमुख पदमा चुनाव चिह्न लौरो भएका स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार किशोर राईलाई ४...

दलहरूले जनचाहना नसमेट्दा स्वतन्त्रमा आकर्षण : हर्क साङपाङ

धरान : लौरो चुनाव चिह्न लिएर धरान उपमहानगरपालिकाको बागडोर आफ्नो पक्षमा पर्ने सपना देखेर हर्क साङपाङ चुनावमा होमिए। धरानको मेयरमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने विषयको चर्चा चल्दै गर्दा साङपाङले स्वतन्त्र उम्मेदवारी दिए।पछि निर्वाचन आयोगले उनलाई लौरो चुनाव चिह्न दियो। गत वैशाख ३० गते शुक्रबार स्थानीय निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार धरानको मेयरमा साङपाङले नै ‘लिड’ गरिरहेका छन्। ४ दलीय गठबन्धको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राई

धरान उपमहानगरपालिका- गठबन्धनलाई चुट्दै अघि बढ्यो लौरो, अग्रता बढाउँदै

काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता बढाउँदै लगेका छन् । आजबाट अग्रता लिनथालेका उनले सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई निरन्तर पछाडि पार्दै लगेका छन् । लौरो चुनाव चिन्ह पाएका उनले पछिल्लो मत परिणाम अनुसार अग्रता फराकिलो बनाएका छन् । पछिल्लो ३२ हजार ७३५ मतगणनाको परिणाम अनुसार साङपाङको लौरोले ९ […]

धरानमा अग्रता लिएपछि हर्क साम्पाङले भने : धाँधली हुन सक्छ निगरानी गर्नुपर्छ

५ जेठ, विराटनगर । नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवारलाई पछि पार्दै धरान उपमहानगरपालिकाको प्रमुखमा अग्रता बनाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले मतगणनाको निगरानी गर्नका लागि मतदातालाई आग्रह गरेका छन् । लौरो चुनाव चिह्न लिएर प्रमुख पदको उम्मेदवार बनेका उनले ३१ हजर ६४ मतगणना हुँदा ११३ मतको अग्रता बनाएका छन् । उनले आठ हजार ९९८ […]

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई २१० मतको अग्रता

५ जेठ, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका छन् । बुधबार स्थगित भएर बिहानदेखि सुरु भएको मतगणनामा साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् । लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका राईले ८ […]

धरान उपमहानगरमा स्वतन्त्रका हर्क साङपाङ १४७ मतले अगाडि

सुनसरी : जिल्लाको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारीअनुसार हालसम्म २९ हजार ४६६ मतगणना सकिएको छ।पछिल्लो अपडेटअनुसार लौरो चुनाव चिह्न भएका साङपाङले गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राईसँग १४७ मतको मतान्तर कायम गरेका छन् ।यसअघि बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार साङपाङले १४ मतले काँग्रेसका राईलाई पछि परेका थिए। त्यसपछि बिहिबार विहानसम्म वडा नम्बर २० को व

पार्टीहरूलाई असिन पसिन बनाउँदैछन् यी ‘पाण्डव’

स्थानीय तह निर्वाचनमा मुख्य पाँच शहरका नगरमा स्वतन्त्र उम्मेदवार तहल्का पिटिरहेका छन् । काठमाडौं, धनगढी, जनकपुर, धरान र बर्दिबास नगरमा स्वतन्त्र उम्मेदवारले पार्टीका उम्मेदवारलाई असिन-पसिन बनाइरहेका छन् । काठमाडौं महानगरपालिकामा पहिलो र दोस्रो ठूलो पार्टी एमाले र काँग्रेसमाथि स्वतन्त्र उम्मेदवार बालेन साहको ‘लौरो’ बर्सिइरहेको छ ।यो समाचार तयार पर्दासम्म साहले १९ हजार ८१ मतसहित भारी मतान्तरले एमाले र काँग्रेसका उम्मेदवार पछाडि पारेको अवस्था छ । दुई पटक काठमाडौंको कमाण्ड सम्हालिसकेका ए

धरानको मेयरमा लौरो चिन्हका साम्पाङ अगाडि

काठमाडौं, ४ जेठ । धरान उपमहानगरपालिकामा लौरो चिन्हका स्वतन्त्र उममेदवार हर्क साम्पाङ मतगणनामा अगाडि आएका छन् । उनले १४ मतले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका हुन् । साम्पाङले ८१४० मत ल्याउँदा राईको ८१२६ मत छ । एमाले उम्मेदवार मञ्जु भण्डारीको ६७१३ मत छ । साम्पाङको अग्रतालाई रोचक मानिएको छ । यसअघि सुरुवाती अग्रता […]