शिक्षकद्धारा देशभर धर्ना

काठमाडौं, १५ साउन । आन्दोलनरत शिक्षकहरूले विभिन्न पेशागत र नीतिगत मागसहित आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । विगतमा सरकारसँग शिक्षक महासंघले पेस गरेको ३४ बुँदे मागको स्मरण गराउँदै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको अखिल नेपाल शिक्षक […]

सम्बन्धित सामग्री

माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

निर्माण व्यवसायीहरूले सरकारले माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपकरण प्रदर्शनसहित धर्ना दिएका छन् । सो क्रममा व्यवसायीहरुले पूर्व सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार समर्पित हुनुपर्ने बताए ।

देशभरका विद्यालय कर्मचारी आन्दोलित

२२ जेठ, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले बजेटले आफ्नो समस्या सम्बोधन नगरेको भन्दै देशभर आन्दोलन थालेको छ । जेठ २० गतेदेखि तालाचाबी विद्यालयमा बुझाएर सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिईरहेका छन् । कतिपय पहाडी जिल्लाका विद्यालय कर्मचारीहरुले भने इकाइ टाढा हुने भएकोेले सम्बन्धित पालिकाको शिक्षा विभाग अगाडि धर्ना दिइरहेको परिषद्का महासचिव शान्तिनाथ योगीले […]

देशभरका नासुहरू आज बिदामा

काठमाडौं, साउन २४ । सरकारले असमान तलब वृद्धि गरेको भन्दै देशभर विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बासरहका कर्मचारी आज एक दिन विरोध बिदामा बस्ने भएका छन्। तलबमा गरिएको असमान वृद्धिको विरोध र संघीय निजामती सेवा ऐनको मस्यौदामा आफ्ना माग समेट्न माग गर्दै सोमबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरूले मंगलबार भने क्याबी बिदामा बस्ने निर्णय गरेको नेपाल […]

बोरा ओढेर माइतीघरमा धर्ना, न्यायकाे लडाइँलाई झरिले राेकेन (तस्बिरहरु)

काठमाडौँ – देशभर बदली तथा वर्षा एवम् हिमपात भएको छ । मानिसहरु न्यानोमा बसेका छन् । तातो खाएका छन् । कोही हिउँ खेल्न व्यस्त छन् । तर काठमाडौँको माइतीघरमण्डलामा भने बाँकेका महिलाहरु बोरा ओढेर, आगो ताप्दै न्यायको माग गरिरहेका छन् । घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मीहरु निरन्तर अनिश्चितकालीन धर्ना/रिले […]

नेपाल बारको आन्दोलन : देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नहुने

नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकमा मुद्दामा बहस पैरवी नगर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत एसोसिएसनले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आजदेखि आन्दोलनलाई देशव्यापी बनाएको हो । प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको एसोसिएसनले यसअघि प्रधानन्यायाधीश जबराले पेस गरेको वार्ताको प्रस्तावलाई समेत अस्वीकार गरिसकेको छ । एसोसिएसन गत १४ कार्तिकदेखि आन्दोलनरत रहेको छ । त्यसयता उनीहरूले निरन्तर सर्वोच्च परिसरमा धर्ना र विरोध प्रदर्शन

कानुन व्यवसायीले आज देशभर बहस पैरवी नगर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायीले आज देशभर बहस पैरवी बन्द गर्ने भएका छन्। सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका हुन्। नेपाल बार एशोसिएशनको नेतृत्वमा भइरहेको आन्दोलनमा भोलि बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने तथा संसदमा रहेका सबै राजन

बारको आन्दोलन आजदेखि देशभर

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउन कानुन व्यवसायीहरूले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना

कांग्रेस महाधिवेशन आउन एक महिना बाँकी : केन्द्रीय कार्यालयमा ११२ दिनदेखि धर्ना

देशभर कांग्रेस महाधिवेशनको मालोलमा होमिंदै गर्दा कांग्रेस केन्द्रीय कार्यालयमा भने ११२ दिन देखि धर्ना जारी छ। धाँधलीपूणर् रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता-कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन्। जिल्ला तहमा रहेका नेताकार्यकर्ता नै महाधिवेशनको मुखमा जिल्ला छाडेर केन्द्रीय कार्यालयमा धर्नामा छन्

आक्रामक बन्दै बार : सर्वोच्चमा धर्ना, देशभर दुई घण्टा बहस बहिष्कार

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आजबाट आन्दोलनलाई थप आक्रामक बनाएको छ। बारले आज सर्वोच्च अदालत परिसरमा दिइरहेको धर्नालाई निरन्तरता दिएको छ। अहिले सर्वोच्चमा धर्ना जारी छ। त्यस्तै...

पत्रकारद्वारा प्रशासन कार्यालयमा धर्ना

हेटौंडा : विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाए पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित भएका छन्। उक्त दफाको खारेजी माग गर्दै नेपाल पत्रकार महासङ्घको आव्हानअनुसार बिहीबार देशभर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिइएको छ। बिहीबार नेपाल पत्रकार महासंघ मकवानपुरको आह्वानमा बिहान ९:३० देखि...