टुँडिखेलमा चीर दहन, सकियो काठमाडौंमा फागु

काठमाडौं : वसन्तपुरमा ठड्याइएको चीर ढालिएसँगै काठमाडौंमा यस वर्षको फागु सम्पन्न भएको छ। फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै काठमाडौंमा फागु सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ।  फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ। चीर जलाउनु अघि…

सम्बन्धित सामग्री

वसन्तपुरमा ठड्याइएको चीर आज बिहान ढालियो, टुँडिखेलमा लगेर जलाइयो

काठमाडौं : फागुको सुरुवातको संकेत स्वरुप वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर आज बिहान ढालिएको छ। फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर आज जलाइएको छ। चीरको दहन सँगै होली सकिन्छ। चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक…

वसन्तपुर दरबार स्क्वायरमा ठड्याइयो चीर, विधिवत् रुपमा सुरु भयो फागु

काठमाडौं : वसन्तपुर दरबार स्क्वायरमा आज बिहान ७:४५ बजेको साइतमा चीर ठड्याइएको छ। लिंगोसहित रंगीविरंगी चीर उठाइएसँगै आजबाट विधिवत् रुपमा फागु सुरु भएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले…

चीर उठाएपछि फागु पर्व सुरु

ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व बिहीबारबाट सुरु हुँदै छ । बिहीबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रंग र अबिर एकआपसमा छ्याछ्याप गरेर फागु खेल्ने परम्परा छ । होलीकै […] The post चीर उठाएपछि फागु पर्व सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

वसन्तपुरमा होलीको चीर ठड्याएसँगै फागु पर्व सुरु (भिडियोसहित)

काठमाडौँ- बिहिबारबाट विधिवत् रुपमा फागु अर्थात होली पर्व सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। बिहिबार बिहान ७ः२७ बजेको साइतमा चीर ठड्याइएको हो।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा नै चीर उठाइएको धाला सि क्व मानन्धरका सहसचिव गजेन्द्रप्रसाद मान्धरले जानकारी दिए । भगवान् विष्णुका भक्त प्रल्हादका […]

सुरु भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…

फागु पूर्णिमा आगमनको संकेत स्वरुप बसन्तपुरमा ठड्याइयो ध्वजासहितको चीर

काठमाडौं । फागु पूर्णिमाको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तुपुरमा आज चीर ठह्याइएको छ । बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ […]

वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु

काठमाण्डाै – काठमाण्डौको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ । बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।

चीर उठाएपछि फागु पर्व सुरु

ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व आइतबारबाट सुरु भएको छ । हिजो आइतबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अबिर एकआपसमा छ्यापाछ्याप गरेर फागु खेल्ने परम्परा छ । […] The post चीर उठाएपछि फागु पर्व सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

चीर ठड्याइएसँगै सुरु भयो फागु : पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निम्तो

काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा लिंगोसहित रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ८:२६ बजेको साइतमा चीर ठड्याइएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…