काठमाडौँ- बिहिबारबाट विधिवत् रुपमा फागु अर्थात होली पर्व सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। बिहिबार बिहान ७ः२७ बजेको साइतमा चीर ठड्याइएको हो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा नै चीर उठाइएको धाला सि क्व मानन्धरका सहसचिव गजेन्द्रप्रसाद मान्धरले जानकारी दिए । भगवान् विष्णुका भक्त प्रल्हादका […]