वसन्तपुरमा ठड्याइएको चीर आज बिहान ढालियो, टुँडिखेलमा लगेर जलाइयो

काठमाडौं : फागुको सुरुवातको संकेत स्वरुप वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर आज बिहान ढालिएको छ। फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर आज जलाइएको छ। चीरको दहन सँगै होली सकिन्छ। चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक…

सम्बन्धित सामग्री

सुरू भयो होली, बसन्तपुरमा ठड्याइयो चीर (फोटोफिचर)

काठमाडौं, चैत १५ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आइतबार बिहान मानन्धर समुदायले रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु […]

वसन्तपुर दरबार स्क्वायरमा ठड्याइयो चीर, विधिवत् रुपमा सुरु भयो फागु

काठमाडौं : वसन्तपुर दरबार स्क्वायरमा आज बिहान ७:४५ बजेको साइतमा चीर ठड्याइएको छ। लिंगोसहित रंगीविरंगी चीर उठाइएसँगै आजबाट विधिवत् रुपमा फागु सुरु भएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले…

वसन्तपुरमा गाडिएको चीर ढालेर टुँडिखेलमा दहन गरियो

काठमाण्डाै - काठमाण्डौको वसन्तपुरमा गाडिएको चीर ढालेर टुँडिखेलमा दहन गरिएको छ । यसपटक बिहान चार बजेर २७ मिनेटको साइतमा वसन्तपुरमा गाडिएको चीर ढालिएको हो । चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भएको थियो । फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ । चीर ठड्याएकसँगै फागु अर्थात् होली पर्व सुरु हुने र चीरको दहनसँगै सम्पन्न हुने पौराणिक मान्यता छ । काठमाण्डौको हरेक सांस्कृतिक परम्परा र जात्रामा विशेष पोसाकसहितको गुर्जुको पल्टन उ...

चीर उठाएपछि फागु पर्व सुरु

ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व बिहीबारबाट सुरु हुँदै छ । बिहीबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रंग र अबिर एकआपसमा छ्याछ्याप गरेर फागु खेल्ने परम्परा छ । होलीकै […] The post चीर उठाएपछि फागु पर्व सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुरु भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…

होली सुरु : वसन्तपुरमा ठड्याइयो ध्वजापतासहितको तीन खण्डे चीर

वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ । आज विहान ७ बजेर २७ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा...

बसन्तपुरमा चीर ठड्याइएसंगै होली पर्व सुरु

काठमाडौँ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन् र एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । आज पशुपति, हनुमान ढोका […]

चीर उठाएपछि फागु पर्व सुरु

ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व आइतबारबाट सुरु भएको छ । हिजो आइतबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अबिर एकआपसमा छ्यापाछ्याप गरेर फागु खेल्ने परम्परा छ । […] The post चीर उठाएपछि फागु पर्व सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सुरू भयो फागु पर्व‚ वसन्तपुरमा चीर ठड्याइयो (तस्बिरहरू)

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो।

चीर ठड्याइएसँगै सुरु भयो फागु : पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निम्तो

काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा लिंगोसहित रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ८:२६ बजेको साइतमा चीर ठड्याइएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…