गगन थापाको आग्रह- भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्‌

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जुनसुकै पार्टीका भए पनि भ्रष्टाचारको जालो तोड्न एकजुट भएर लाग्न आह्वान गरेका छन् । भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा […]

सम्बन्धित सामग्री

जुम्लाका एमाले नेता शाहीमाथि नाता पर्ने नाबालिक छोरीलाई करणी प्रयासको आरोप

जुम्ला : राजनीति भनेको समाज परिवर्तन गर्ने क्षेत्र हो। समाजमा भएका अन्याय अत्याचारविरुद्ध आवाज उठाउने क्षेत्र पनि राजनीति।अझै कम्युनिष्ट पार्टीले त समाजमा भएका अन्याय अत्याचार, रूढीवादी, जातीय विभेद, लैंगिक विभेद, भौगोलिक विभेदविरुद्ध लड्ने उद्‌घोष गर्दै आएका छन्।नेपालको संघीय संसदमा दोस्रो ठूलो दल अझ कम्युनिष्टको पहिलो ठूलो दल नेकपा एमालेका नेताबाट गाउँघरमा छोरीबहिनीहरू यौन हिंसामा परेका छन् भनेको सुन्दा कस्तो लाग्ला? न्याय दिन अन्याय अत्याचारको अन्त्य गर्न भन्दै राजनीतिमा लागेका नेता अझ न

काण्डमा मुछिएका जुनसुकै दल, नेता वा नाता कसैले छुट पाउनु हुँदैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काण्डमा मुछिएका जुनसुकै दल, नेता, नाता, कसैले छुट पाउन नहुँने बताएका छन्।...

दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् : गगन थापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दोषी भए नेता वा नाता कोही पनि छुट्न नहुने बताएका छन् ।

दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् : गगन थापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दोषी भए नेता वा नाता कोही पनि छुट्न नहुने बताएका छन् ।

दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्: गगन थापा

उनले भने, 'अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्।'

‘दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्’

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।  प्रतिनिधि सभाको आज बुधवारको बैठकमा विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनुभयो । बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उहाँले भन्नुभयो, ‘अनुसन्धान कहीँ कतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, न...

‘भियतनाममा विवाह गरेका स्वर्णिम वाग्लेले तनहुँसँग नाता-सम्बन्ध छ भन्ने ?’

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले पार्टी सभापति शेरबहादुर देउवाले छिटोभन्दा छिटो आन्तरिक सन्तुलन मिलाएर सरकारमा बाँकी मन्त्री पठाउनुपर्ने बताएका छन् । ‘नेपाली कांग्रेस भनेको समुद्र जस्तो विशाल पार्टी हो । यसभित्र मुद्दाका आधारमा सहमति-असहमति, पक्ष-विपक्ष हुनुु स्वाभाविक हो । हिजो शेरबहादुर देउवाले पनि ६०-४० को मुद्दा उठाउनुभएको हा । आज […]

'देउवा खराब थिए,खराबै रहने पक्का भयो'

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग समेत भागबण्डा मिलाएको भन्दै  प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ । संविधानविद् भीमार्जुन आचार्यले समेत देउवाको पछिल्लो कदममाथि प्रश्न उठाएका छन् । उनले मन्त्रिपरिषद् विस्त