जुम्लाका एमाले नेता शाहीमाथि नाता पर्ने नाबालिक छोरीलाई करणी प्रयासको आरोप

जुम्ला : राजनीति भनेको समाज परिवर्तन गर्ने क्षेत्र हो। समाजमा भएका अन्याय अत्याचारविरुद्ध आवाज उठाउने क्षेत्र पनि राजनीति।अझै कम्युनिष्ट पार्टीले त समाजमा भएका अन्याय अत्याचार, रूढीवादी, जातीय विभेद, लैंगिक विभेद, भौगोलिक विभेदविरुद्ध लड्ने उद्‌घोष गर्दै आएका छन्।नेपालको संघीय संसदमा दोस्रो ठूलो दल अझ कम्युनिष्टको पहिलो ठूलो दल नेकपा एमालेका नेताबाट गाउँघरमा छोरीबहिनीहरू यौन हिंसामा परेका छन् भनेको सुन्दा कस्तो लाग्ला? न्याय दिन अन्याय अत्याचारको अन्त्य गर्न भन्दै राजनीतिमा लागेका नेता अझ न