काण्डमा मुछिएका जुनसुकै दल, नेता वा नाता कसैले छुट पाउनु हुँदैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काण्डमा मुछिएका जुनसुकै दल, नेता, नाता, कसैले छुट पाउन नहुँने बताएका छन्।...

सम्बन्धित सामग्री

सरकारले अरूलाई दाेष थुपारेर काममा ढिलासुस्ती गर्ने छुट छैन : गगन थापा

दाङ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अरूलाई दोष थुपारेर काममा ढिलासुस्ती गर्ने छुट नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङको प्रथम जिल्ला सम्मेलनलाई आइतवार घोराहीमा सम्बोधन गर्दै महामन्त्री थापाले केन्द्रदेखि पालिकासम्म वर्तमान गठबन्धनकै सरकार रहेकाले अरूलाई दोषारोपण गर्ने र काममा कन्जुस्यायँ गर्ने छुट नरहेको बताउनुभयो । ३५ वर्षपछि देशको आर्थिक अवस्थामा सङ्कट देखापरेको, नागरिकमा निराशा छाएको भन्दै उहाँले पाँच वर्षमा गर्नुपर्ने काम अहिलेकाे सरकारले पाँच महिनामा गर्नुपर्ने बाध्यता आएको हुँदा त्यहीअनुर...

प्रधानमन्त्री कुर्सीमा बस्दा डराउने दिन आयो : गगन थापा

काठमाडौं, ९ चैत। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनता तर्साउने छुट नरहेको बताएका छन्। बिहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई तर्साउन छोड्न समेत आग्रह गरे। ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट, मसँग १७२ छ, १७३ छ, ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ,’ उनले भने।

आफ्नो परिवारका सदस्यका नाममा बजेट विनियोजन गर्ने छुट छैन : गगन थापा

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसका नेताहरुलाई आफ्नो परिवारका सदस्यका नाममा बजेट विनियोजन गर्ने छुट नभएको बताएका छन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, शिक्षामन्त्री र कांग्रेसका अन्य नेताहरुका परिवारका सदस्यका नाममा खोलिएका ट्रष्ट तथा प्रतिष्ठानको नाममा बजेट विनियोजन गरेपछि आलोचना भइरहेको बेला महामन्त्री थापाले सो कुरा बताएका हुन् । आफ्नो […]

सरकारको काम सोचेजस्तो भएन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामगराई अपेक्षित नरहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठनको १ सय दिनसम्म पनि जनतामा आशा जगाउन काम हुन नसकेको टिप्पणी गरेका हुन् ।कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको भन्दै थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने पिन बताए ।

संसद छलेर अध्यादेश ल्याउने छुट कसैलाई छैन : गगन थापा

कांग्रेस नेता गगन थापाले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने छुट कसैलाई नभएको बताएका छन् । बुधबार सामाजिक संजालमा स्टाटस लेखेर थापाले उनले केपी ओली, शेरबहादुर देउवा जसले गरेपनि अध्यादेश...

वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट छैैन : गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताए ।नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि आग्रह गर्नु भयो । विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केपी […]

केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गए : गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई कुनैपनि गल्ती गर्ने छुट नभएको बताएका छन्। बीपी कोइराला प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गएको बताए।सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए।थापाले देउवा नेतृत्वको सरकारले कुनै ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कतैपनि नचुक्न आग्रह गरे।

वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन: गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताए ।  नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि आग्रह गरे ।  बीपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए ...