काठमाडाैँ- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य मिनेन्द्र रिजालले संसदमा पेश भएको सार्वजनिक महत्त्वकाे प्रस्ताव र महङ्गीबीच टाढाको मात्रै नाता भएको बताएका छन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सदनमा पेश गरेको सार्वजनिक महत्त्वको प्रस्ताव र महङ्गीबीच निकट सम्बन्ध नभएको उनले बताएका हुन्। महत्त्वको प्रस्ताव पेश गर्दै भट्टराईले मूल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका […]