एमसीसी सिंसदमा पेस नगर्न चिनियाँ दवाब

काठमाडौं । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दवाब दिएको छ । चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दवाब दिएको हो । चीन सरकारका […]

सम्बन्धित सामग्री

एमसीसी विरुद्धकाे प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न आग्रह

काठमाण्डाै - संसदमा पेस भएको एमसीसी सम्झौताको विरोधमा भइरहेको प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज विज्ञप्ति निकालेर नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार र सम्बद्ध निकायलाई आग्रह गरेको छ । यस्तै आन्दोलनमा संयमता अपनाउन अनौपचारिक सेवा केन्द्र इन्सेकले पनि सबै पक्षलाई आग्रह गरेको छ । गएको फागुन ...

एमसीसी पारित नगर्न आग्रह गर्दै वैद्यले भेटे प्रचण्ड

काठमाडौँः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन नगर्न आग्रह गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश भएको थियो। प्रचण्ड निवास खुमलटार पुगेर वैद्यले एमसीसी देशको हितमा नरहेको भन्दै पारित नगर्न आग्रह…

माओवादी सचेतक गुरुङको सभामुखलाई एमसीसी संसदमा टेबल नगर्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गर्नुभएको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले एमसीसीमा राष्ट्रियहित विपरीतका विषय रहेको उहाँले बताउनु भएकाे हाे ।संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने उहाँको भनाइ छ […]

जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न खनालको चेतावनी

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका  छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर

संसदमा आज एमसीसी पेश नगर्न देउवा सहमत, भोलि गठबन्धनको बैठक बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा आज एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार छाड्ने निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचि...

अन्ततः एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।    सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो ।  जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले न

एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ नगर्न सुमारको सुझाब

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले एमसीसी कम्प्याक्ट अनुमोदनमा ढिलाइ नगर्न सुझाब दिएकी छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सम्झौता अनुमोदनमा ढिला भइसकेको भन्दै अब ढिलाइ गर्ने समय नरहेको बताइन् । एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला गत विहीबार एमसीसीको उच्चस्तरीय […]

एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको आग्रह

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार नगर्न सरकारसँग आग्रह गरेको छ । सुमन देवकोटा नेतृत्वको वाईसीएल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरु नसच्चिएसम्म सो सम्झौता पारित नगर्न सरकार र संघीय संसदसँग आग्रह गरेको हो । वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि

एमसीसी सम्झौता टेबल नगर्न सभामुखलाई आग्रह

पत्रकारहरूका विभिन्न ६ वटा संगठनहरुले एमसीसीका पदाधिकारीको नेपाल भ्रमण र आसन्न संसद अधिवेशनबाट एमसीसी पास गर्नेगरि भइरहेका गतिविधिको विरोध गरेका छन् ।साथै उनीहरुले सभामुख र सांसदहरुलाई एमसीसी सम्झौता संसदमा टेबल नगर्न र एमसीसीको पक्षमा मत नदि आग्रह गरेका छन् ।मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,प्रगतिशिल पत्रकार संघका अध्यक्ष उदय जिएम, जनपत्रकार संगठनका संयोजक शेरबहादुर विश्वकर्मा,प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर विक,देशभक्त पत्रकार संघका संय