झलनाथले एमसीसी पारित नगर्न सांसदलाई आग्रह गर्दै भने– तपाईं हामी भेडाबाख्रा होइनौं

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा एमसीसी प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र पारित गर्नुपर्ने बताए ।उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत माग गरेका छन् । उनले एमसीसी र एमसीसीसँग भएका पत्राचार पनि सदनले हेर्न पाउनुपर्ने बताए ।पूर्व प्रधानमन्त्री खनालले एमसीस

सम्बन्धित सामग्री

चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरे

लमजुङ – चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरेका छन् । मर्स्याङ्दी गाउँपालिका–५ सञ्जापुमा रहेकाे भेडीगोठमा आज मङ्गलवार दिउँसो १ बजेको समयमा चट्याङ लागेर स्थानीय किसानका १८ वटा भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।   उहाँका अनुसार चट्याङबाट स्थानीय धनराज घलेका तीन वटा बाख्रा र १० वटा भेडा मरेका छन् । यस्तै सुकुमराशी गुरुङका तीन वटा बाख्रा र दुई वटा भेडा मरेका  छन् । चट्याङबाट मानवीय क्षति ...

गोठालाकै भरमा भेडाबाख्रा अनुसन्धान केन्द्र

जुम्लाको गुठिचौर गाउँपालिका–२ स्थित भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको पाँच दशक बित्यो । नयाँ जातका भेडासँंग क्रस गरी उन्नत जातका थुमा उत्पादन गर्ने, भेडा किसानलाई थुमा वितरण गर्ने र भेडा पालनमा वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले २०२८ सालमा भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको हो । उत्पादित भेडाका थुमालाई देशभर निर्यात गर्ने लक्ष्य राखी […]

पहिरोले पुरिँदा २ सय भेडाबाख्रा मरे

पानी र हावाहुरी चल्न थालेसँगै पाटनबाट भेडाबाख्रा गोठतिर ल्याउँदै गर्दा पहिरोमा परेर मृत्यु भएको स्थानीय अजबहादुर शाहीलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको हो।...

एक सातामा चट्याङले एक जनाको मृत्यु, १७७ भेडाबाख्रा मरे

जुम्लाको तीन स्थानमा एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो । घरबाट...

जंगली जन्तुले गोठमा बाँधिएका भेडाबाख्रा खाइदिन थाल्यो

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा जंगली जन्तुले स्थानीयका गोठमा रहेका भेडाबाख्रा खाएर हैरानी पार्न थालेको छ।...

कुकुरकाे जिम्मामा ५ सय भेडाबाख्रा

म्याग्दी : धवलागिरी हिमालको फेदमा हरियो खर्क छ। त्यही खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले भेडीगोठ राखेका छन्।गोठमा रहेका पाँच सय भेडाबाख्राको सुरक्षा कुकुरले गर्दै आएका छन्। चार वर्षदेखि भेडापालन गर्दै आएका छन्त्यालको गोठमा अहिले करिब पाँच सय वटा भेडाबाख्रा छन्।ती भेडाबाख्रा हेर्नका लागि उनले पाँच वडा भोटे कुकुर पालेका छन्। कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जंगली जनावरको चाल थाहापाएपछि भुकेर गोठालोहरूलाई संकेत

कालिकोटमा बाढीले बगायो भेडाबाख्रा

गए राति तिला कर्णाली नदीमा आएको बाढीले नदी छेउमा रहेका भेडाबाख्रा बगाएको हो।

भारी हिमपातले रानीखर्कका ५० वटा भेडाबाख्रा मरे

हुम्ला, जेठ १० । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको […]

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

सिमकोट।हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन क्षेत्रमा निरन्तरको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्।वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेका १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए।

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

सिमकोट । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको समयमा उच्च […]