खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा रुकुम पश्चिममा नौ जना घाइते

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ बागबजारमा रहेको एक घरको भान्साकोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घाइते भएका छन् ।  बागबजारका उदिराम केसीको घरमा डेरा गरी बस्ने आठबीसकोट नगरपालिका २ का प्रजित ओलीको कोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइते हुनेहरुमा ३९ वर्षीय प्रजित ओली, आठबीसकोट नगरपालिका २ का १६ वर्षीय इन्द्रबहादुर ओली, सानीभेरी गाउँपालिका ३ का १२ वर्षीय प्रचण्ड खनाल, ११ वर्षीय प्रकाश खनाल छन् । यसैगरी त्यही ठाउ...

सम्बन्धित सामग्री

खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते

काभ्रेको भुम्लु गाउँपालिका १० स्थित दोलालघाटमा बिहीबार ६ : ५५ बजेतिर खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते छन् ।

भक्तपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै - भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ३३ वर्षका रामकुमार सार्कीको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेमा ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा सार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । असार १ गते राति आफ्नै घरमा ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका सार्कीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो ।

ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका क

भोजपुर : ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गयाे, आमा घाइते

भोजपुर - भाेजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।  हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालककाे उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएकाे हाे । उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आम...

ग्यास सिलिन्डर विस्फोट भएर वृद्धाको मृत्यु

गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए ।एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्ण रूपमा नष्ट भएको वडाध्यक

गोरखामा आगलागीमा परेर वृद्धाको मृत्यु

गोरखा । गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । घरभित्रको खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा […]

ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घरभित्रै जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८ मानेश्वाँरास्थित लामाटोलका मीनबहादुर तामाङको घरमा आइतबार साँझ ६ः३० बजे खाना पकाउने क्रममा...

लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

लमजुङको बेसीसहर नगरपालिका १० खासुरबेसीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् ।  आइतबहादुर गुरुङको घरमा बसेका...

आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् । बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीनानाथका बाबु

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएकामध्ये एक जनाकाे ज्यान गयाे

दाङ – खाना पकाउने ग्यास सिलिण्डर लिक भैइ आगलागी हुँदा गम्भीर घाइते भएका दाङको  तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका ४० वर्षका वसन्त वलीको ज्यान गएको छ ।  उपचारका क्रममा गएराति वलिको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उहाँक...