खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते

काभ्रेको भुम्लु गाउँपालिका १० स्थित दोलालघाटमा बिहीबार ६ : ५५ बजेतिर खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते छन् ।

सम्बन्धित सामग्री

भक्तपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै - भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ३३ वर्षका रामकुमार सार्कीको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेमा ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा सार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । असार १ गते राति आफ्नै घरमा ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका सार्कीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो ।

ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका क

भोजपुर : ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गयाे, आमा घाइते

भोजपुर - भाेजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।  हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालककाे उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएकाे हाे । उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आम...

खाना पकाउने ग्यास लिक भएर आगलागी, एक घाइते

लमजुङको बेसीशहर नगरपालिका–१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् ।

खाना पकाउने ग्यास लिक भएर आगलागी, एक घाइते

लमजुङको बेसीशहर नगरपालिका–१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् ।

लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

लमजुङको बेसीसहर नगरपालिका १० खासुरबेसीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् ।  आइतबहादुर गुरुङको घरमा बसेका...

ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते

बेसीसहर नगरपालिका १० खासुरबेसीमा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीले जानकारी दिए ।

ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते

बेसीसहर नगरपालिका १० खासुरबेसीमा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीले जानकारी दिए ।

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएकामध्ये एक जनाकाे ज्यान गयाे

दाङ – खाना पकाउने ग्यास सिलिण्डर लिक भैइ आगलागी हुँदा गम्भीर घाइते भएका दाङको  तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका ४० वर्षका वसन्त वलीको ज्यान गएको छ ।  उपचारका क्रममा गएराति वलिको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उहाँक...

ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका दुईजनाको मृत्यु

काभ्रेमा १६ जेठमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा घाइते भएकामध्ये दुईजनाको मृत्यु भएको छ ।  आगलागीमा