ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घरभित्रै जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८ मानेश्वाँरास्थित लामाटोलका मीनबहादुर तामाङको घरमा आइतबार साँझ ६ः३० बजे खाना पकाउने क्रममा...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर विस्फोट, तीन बालबालिकाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । आइतबार बेलुका खाना बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर विस्फोट भएको थियो । विस्फोटमा परेर तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक प्रहरीले दिएको जानकारीअनुसार स्थानीय मीनबहादुर तामाङको घरमा रहेको एक सानो पसलमा विस्फोट भएको थियो...

सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

जिल्लाको बाह्रबिसे नगरपालिका वडा ८ मानेस्वाँरा माख्लो लामा टोल गाउँमा ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगर मानेस्वाँरा लामा टोल गाउँका स्थानीय मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी साढे ६ बजे एक्कासी ग्यास सिलिन्डर पड्किएको थियो ।