लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

लमजुङको बेसीसहर नगरपालिका १० खासुरबेसीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् ।  आइतबहादुर गुरुङको घरमा बसेका...

सम्बन्धित सामग्री

बझाङमा ग्यास विस्फोट हुँदा एक जना घाइते

बझाङ- बझाङमा ग्यास विस्फोट हुँदा एक जना घाइते भएका छन् । मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास भएर मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्वाल घाइते भएका हुन् । सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेको अनुहार र शरीरका विभिन्न भाग जलेको छन् । उनको जिल्ला […]

दार्चुलामा ग्यास लिक हुँदा जलेर घाइते भएका ठगुन्नाको मृत्यु

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका बृद्धको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

ग्यास विस्फोटबाट भक्तपुरमा एक महिला घाइते

भक्तपुर । खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एकजना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका(३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् । भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद थपलियाको घरको

भक्तपुरमा ग्यास विस्फोट हुँदा एक जना घाइते

काठमाडौँ- खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका-३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् । भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद थपलियाको घरको बाहिरकाे भान्सा कोठामा सिलिण्डरबाट लिक भएर ग्यास विस्फोट भएको हाे । विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन् । उनको […]

ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका क

भोजपुर : ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गयाे, आमा घाइते

भोजपुर - भाेजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।  हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालककाे उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएकाे हाे । उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आम...

ग्यास लिक भएर आगलागी, एक घाइते

लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्

लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ । आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्सा कोठामा खाना […]

बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक वृद्धको मृत्यु

वीरगन्ज । बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो । २५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको […]

प्रिन्टिङ मिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

भारतको गुजरातमा एक प्रिन्टिङमिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु भएको छ । बुधवार भएको सो दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घटना गुजरातको सचिन इलाकामा रहेको विश्व प्रेम डाइन्ग एन्ड प्रिन्टिङ मिलमा घटेको हो ।  ग्यास लिक भएका कारण घटना घटेको बताइएको छ ।