वर्षामा भत्किएको पुल अझै बनेन, ३ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता

२४ फागुन, डोटी । डोटीको आदर्श गाउँपालिका-६ बबिनाऔलकी विपना थापा छपाली माविमा कक्षा ९ मा पढ्छिन् । विद्यालय १० बजेबाट खुल्छ, तर उनी बिहान ७ बजे नै विद्यालयका लागि निस्किन्छिन् । किनकी विद्यालय पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ । ‘उकालो बाटो छ, ३ घण्टा लागिहाल्छ,’ विपना भन्छिन्, ‘कुनै दिन समयमै पुग्छौं, कुनै दिन ढिलो भइहाल्छ […]

सम्बन्धित सामग्री

झोलुंगे पुल बनेपछि बाटो छोटियो र ताक्ची खोला तर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। उक्त खोलाको तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। सो पुल निर्माण नहुँदा […]

पुल निर्माण नहुँदा यातायातका साधनलाई खोला तर्नुपर्ने बाध्यता

सिमकोट – कर्णाली करिडोरको बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा यातायातका साधनले खोला तर्नुपर्ने बाध्यता रहँदै आएको छ। उक्त क्षेत्रमा पर्ने साना–ठूला खोलामा पुल निर्माण नभएका कारण यातायातका साधनले खोलामै यात्रा गर्नुपरिरहेको हो। सुर्खेतबाट हुम्लाको सलीसल्लासम्म बोलेरो जिप चलाउँदै आएका चालक उपदेश घर्तीमगरले बाजुराको पिली खोलामा पुल निर्माण नभएका कारण खोलामै गाडी गुुडाउनुपर्ने बाध्यता रहेको बताए। […]

पुल नहुँदा जोखिम

दैलेखको भगवतीमाई गाउँपालिकास्थित बालतडा खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता भएको हो।...

फावाखोलामा पुल बनेपछि ताप्लेजुङवासीलाई अर्को जिल्ला घुम्ने बाध्यता हट्यो

ताप्लेजुङको पूर्वी गाउँपालिकाहरुको सिमानामा रहेको फावाखोलामा मोटरेवल पुल निर्माण सम्पन्न भएपछि अब अर्को जिल्ला घुमेर जानुपर्ने बाध्यता हटेको छ। पुल नहुदा पाँचथरको सिंहपुर, भालुचोक, गणेश चोक थर्पु हुँदै काबेली खोला...

पुल नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

दमक : हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नागरिकहरुको बाध्यता अझै हटेको छैन। पुल समयमा नबन्दा वर्षामा आवतजावत ठप्प हुने र हिउँदमा…

पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क […]

पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता

दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क तिरेर तार्नुपर्ने बाध्य बनेको हो ।राँक

झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता

मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन् । गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ […]

पुल नहुँदा लिमी जान जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जान नदी तर्नुपर्ने बाध्यता छ। लिमी जान दुईमध्ये एउटा खोला र अर्को नदी छ। दुवैमा पुल नहुँदा मानिसहरुलाई आवतजावतमा समस्या भएको छ। लिमीको हल्जी गाउँका फुर्बा तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहँदै आएको बताए। उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा […]