गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।विभिन्न कामको सिलसिलामा वारिपारि गर्न समस्या भएको स्थानीयवासी बताउँछन्। खोला भएर घाँस दाउरा गर्न र बस्तुभाउ चराउन जान पनि समस्या भएको उनीहरूको भनाइ छ।स्थानीय बलमान गाहाले हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको गुनासो गरे। मोटरसाइकल लिएर वारपार गर्दा जोखिम रहेको स्थानीय अभियान थापाको भनाइ छ। खोलामा पुल निर्माण गर्न वर्षौँदेखि माग गरे पन
गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ।सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ। राजमार्गका खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका–५ का सन्तोष महतराले गुनासो गरे।वर्षायाम र पानी पर्दा सो सडकबाट मोटरसाइकल लिएर जान नसकिने भन्दै राजमार्गको सडक छाडेर जोखिम मोलेर कच्ची सडक खोज्दै जान बाध्य भएको उनको भनाइ छ। खोलाहरू बढ्दा ठुलठूला गाडी पनि बगाउने जस्तो
२८ असार, गलेश्वर । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी-जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला […]
काठमाडौँ,२८ असार। । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार […]
मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन्।...
म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङलाई संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा यात्रु सास्ती खेप्न बाध्य छन्।बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा तीर्थयात्री, पर्यटक, यातायात व्यवसायी लगायत उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयबासी जोखिम मोल्न बाध्य भएका हुन्। हिउँदमा कुनै समस्या नभए पनि वर्षामा बेगखोलामा पानीको बहाब बढेपछि खो
सल्यानको कालिमाटी गाउँपालिका–७ काप्रेचौरस्थित बबई नदिमा घुइयावारी–बाटुले जोड्ने पुल नहुदाँ विद्यार्थीहरु जोखिम मोलेर विद्यालय जान बाध्य छन्। वर्षातको उर्लँदो भेल होस वा हिउँदको चिसो, विद्यार्थीलाई जोखिम मोलेर नदी वारपार गर्नुको...
सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ
रुकुम (पूर्व) : भूमे र सिस्ने गाउँपालिकाको सिमाना बालुवामा मोटरेबल पुल नहुँदा यातायात वारपारमा सकस भइरहेको छ। मोटरेबल पुल नहुँदा बर्खायाममा यातायात ठप्प हुन्छ भने, हिउँदयाममा पनि यातायात जोखिम मोलेरै वारपार गर्नु परेको हो।रुकुमकोटदेखि जिल्लाको उत्तर भेगका लागि रुकुमकोट–बालुवा–देउखोला सडक खण्ड महत्त्वपूर्ण रहेको छ। सिस्ने गाउँपालिकाका-१ र २ का साथै पुथाउत्तरगंगा गाउँपालिकाका-७, ८, ९ र १४ लगायत ठाउँका नागरिक यो रुट प्रयोग गर्ने गरेका छन्।यस सडक खण्डमा पर्ने बालुवास्थित लुकुमगाड खोलामा
सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जान नदी तर्नुपर्ने बाध्यता छ। लिमी जान दुईमध्ये एउटा खोला र अर्को नदी छ। दुवैमा पुल नहुँदा मानिसहरुलाई आवतजावतमा समस्या भएको छ। लिमीको हल्जी गाउँका फुर्बा तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहँदै आएको बताए। उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा […]