फावाखोलामा पुल बनेपछि ताप्लेजुङवासीलाई अर्को जिल्ला घुमेर यात्रा गर्नुपर्ने बाध्यता हट्यो

ताप्लेजुङ – ताप्लेजुङको पूर्वी गाउँपालिकाहरूको सिमानामा रहेको फावाखोलामा मोटरेबल पुल बनेपछि अब अर्को जिल्ला घुमेर यात्रा गर्नुपर्र्ने बाध्यता हटेको छ । प्रदेश १ का उद्योग, श्रम  तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले पुल उद्घाटन गर्नुभयो ।  पुल नहुँदा सिरिजंघा आउजाउ गर्न पाँचथरको सिंहपुर, भालुचोक, गणेश चोक थर्पु हुँदै काबेली खोला तरेर घुम्नुपर्ने बाध्यता थियो । अब भने ताप्लेलुङ जिल्लाबाट नै सिरिजंघा पुगिने छ ।  फुङलिङ नगरपालिका ११ फावाखोला र सिरिजंघा गाउँपालिका ३ सिकैचाको बीचमा रहेको फावा...

सम्बन्धित सामग्री

फावाखोलामा पुल बनेपछि ताप्लेजुङवासीलाई अर्को जिल्ला घुम्ने बाध्यता हट्यो

ताप्लेजुङको पूर्वी गाउँपालिकाहरुको सिमानामा रहेको फावाखोलामा मोटरेवल पुल निर्माण सम्पन्न भएपछि अब अर्को जिल्ला घुमेर जानुपर्ने बाध्यता हटेको छ। पुल नहुदा पाँचथरको सिंहपुर, भालुचोक, गणेश चोक थर्पु हुँदै काबेली खोला...