सकियो 'विच्छेद'को छायाङ्कन

सत्यराज चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘विच्छेद’को छायाङ्कन सकिएको छ । तीन वर्षअगाडि नै शुभ-मूर्हूत गरिएको यस फिल्मको छायाङ्कन कोरोनाका कारण प्रभावित बनेको थियो ।

सम्बन्धित सामग्री

भष्मे डन’ को छायाङ्कन सकियो

काठमाडौं: विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २- भष्मे डन’ को छायाङ्कन सकिएको छ। पशुपतिमा मन्दिर परिसरमा अन्तिम दृश्य सुटिङ गर्देँ फिल्मको इन्ड-क्याप गरिएको हो।   फिल्मका निर्देशक दीपेन्द्र के खनालले लगभग दुई महिनामा फिल्मको छायाङ्कन सकिएको फेसबुकमार्फत जानकारी दिए। खगेन्द्र लामिछाने फिल्मको निर्माता तथा लेखकका रुपमा रहेका छन्।…

सकियो ‘२ नम्बरी’ को छायाङ्कन

फिल्म ‘२ नम्बरी’ को छायाङ्कन सकिएको छ । फिल्मको मंगलबारबाट छायाङ्कन सकिएको निर्देशक दीपेन्द्र लामाले बताए । छायाङ्कन सुरु भएको २६ औं दिनमा फिल्म सकिएको निर्देशक लामाले सुनाए ।फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । पोखरबाट छायांकन सुरु भएको फिल्मको पोखराको आसपासमै छायाङ्कन सकिएको हो ।  दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य भूमिका फिल्ममा छ । मित्रताको कथामा बनेको फिल्म कात्तिक ४ मा रिलिज हुनेछ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाका

सकियो चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन

यादव भट्टराईको निर्देशन रहेको गीति चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकिएको छ । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्मको छायाङ्कन बुधबार सकिएको निर्देशक यादव भट्टराइले बताए ।माधव न्यौपानेको गीत तथा कथामा निर्माण भएको यो चलचित्रको छायाङ्कन काभ्रेको कुशादेवीमा भएको हो । चलचित्रले महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाएको छ । राजेशको अलवा सुनिशा बजगाईं, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरीको मुख्य अभिनय चलचित्रमा छ । राजेश चलचित्रमा विद्रोहीको भूमिकामा देखिँदैछन् । चलचित्रमा खुम

सकियो ‘सिल्ली फो’ छायाङ्कन

फिल्म ‘सिल्ली फो’ को छायाङ्कन सकिएको छ । नेपालगञ्ज आसपासका स्थानमा छायाङ्कन भएको फिल्ममा केकी अधिकारीको मुख्य भूमिका छ । कमेडी जनरामा निर्माण भएको फिल्मका निर्देशक राजबहादुर साने हुन् ।फिल्ममा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल,अनिता लामिछाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेको फिल्ममा शिव विकको कोरियोग्राफी, देव

सकियो ‘बिच्छेद’ को छायाङ्कन

फिल्म ‘विच्छेद’ को छायाङ्कन सकिएको छ । ‘कोभिड १९’ को चपेटामा परेको फिल्मको छायाङ्कन तीन वर्षपछि सकिएको हो । फिल्मको पहिलो चरणको छायाङ्कन २०७६ चैत ५ गते सुरु भएको थियो । सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका देख्न सकिन्छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा एकसाथ काम गरेका थिए ।राज पण्डित, सुवास राई र साबि बज्राचार्यको लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला

सकियो धीरज र अदिती अभिनित 'बाबरी'को छायाङ्कन

अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित फिल्म 'बाबरी'को छायाङ्कन सकिएको छ । फिल्मको पूर्ण छायाङ्कन ३८ दिनमा सकिएको हो

सकियो फिल्म ‘म राजेश हमाल’को छायाङ्कन

काठमाडौं : अभिनेता राजेश हमालको जीवनबाट प्रेरित फिल्म ‘म राजेश हमाल’को छायाङ्कन सकिएको छ। ५० औँ दिनमा हिजो फिल्मको छायाङ्कन सकिएको निर्माता केदार भुसालले जानकारी दिए। फिल्मको छायाङ्कन कैलाली जिल्लाको सेरोफेरोमा गरिएको थियो। ‘फिल्मको सेड्युल ३५ देखि ४० दिनको थियो। तर, प्राविधिक समस्या र मौसम खराबका कारण छायाङ्कनमा केही ढिलाइ…

नेपालमा बलिउड चलचित्र ‘उचाइ’को छायाङ्कन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालमा  छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।  दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र  २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको  र दोस्रोका लागि  भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अ

सकियो 'ग्रीन बर्ड' को छायाङ्कन

काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'ग्रीन बर्ड'  को छायाङ्कन सम्पन्न भएको छ। २५ दिनको 'सेड्युल' रहेको फिल्मको छायाङ्कन १९ दिनमै सकिएको फिल्मका निर्देशक प्रमोद कँडेलले जानकारी दिए। 'भर्खरै फिल्मको सुटिङ सकिएको छ। हाम्रो योजना अनुसार सुटिङ समयमै सकिएको छ। अहिले नै फिल्म मिति तय गर्न गाह्रो…

सकियो पुष्प अभिनित 'कृष्ण-लीला'को छायाङ्कन

अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्र 'कृष्ण-लीला'को छायाङ्कन सकिएको छ । छायाङ्कन सुरु भएको ४० दिनमा चलचित्रले आफ्नो पूर्ण छायाङ्कन सकाएको हो