सकियो ‘२ नम्बरी’ को छायाङ्कन

फिल्म ‘२ नम्बरी’ को छायाङ्कन सकिएको छ । फिल्मको मंगलबारबाट छायाङ्कन सकिएको निर्देशक दीपेन्द्र लामाले बताए । छायाङ्कन सुरु भएको २६ औं दिनमा फिल्म सकिएको निर्देशक लामाले सुनाए ।फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । पोखरबाट छायांकन सुरु भएको फिल्मको पोखराको आसपासमै छायाङ्कन सकिएको हो ।  दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य भूमिका फिल्ममा छ । मित्रताको कथामा बनेको फिल्म कात्तिक ४ मा रिलिज हुनेछ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाका