काठमाडौं: विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २- भष्मे डन’ को छायाङ्कन सकिएको छ। पशुपतिमा मन्दिर परिसरमा अन्तिम दृश्य सुटिङ गर्देँ फिल्मको इन्ड-क्याप गरिएको हो।
फिल्मका निर्देशक दीपेन्द्र के खनालले लगभग दुई महिनामा फिल्मको छायाङ्कन सकिएको फेसबुकमार्फत जानकारी दिए।
खगेन्द्र लामिछाने फिल्मको निर्माता तथा लेखकका रुपमा रहेका छन्।…