नेपालमा बलिउड चलचित्र ‘उचाइ’को छायाङ्कन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालमा  छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।  दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र  २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको  र दोस्रोका लागि  भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अ

सम्बन्धित सामग्री

नेपालमा छायाङ्कन भएको चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक

काठमाडौँ। नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक भएको छ। चलचित्रको पोस्टरमा मुख्य तीन कलाकार अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी हिमाललाई पृष्ठभूमि बनाएर देखिएका छन्। ‘उचाइ’ को छायांकनका लागि अमिताभ नेपाल भने नेपाल आएका थिएनन्। उनको दृश्य एक नेपाली कलाकारले डमीका रुपमा गरेका थिए।

नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरमा मुख्य तीन कलाकार अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी हिमाललाई पृष्ठभूमि बनाएर देखिएका छन् । ‘उचाइ’ को छायांकनका लागि अमिताभ नेपाल भने नेपाल आएका थिएनन् । उनको दृश्य एक नेपाली कलाकारले डमीका रुपमा गरेका थिए । अनुपम र […]

नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । नेपालको हिमाली भेगमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को रिलिज मितिसहितको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सुरज बडजात्याको निर्देशन रहेको चलचित्र नेपालको सुन्दर हिमाली भेग मनाङ, मुस्ताङ लगायत क्षेत्रमा छायाङ्कन गरिएको हो ।  आइतबार सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा चलचित्रका तीन मुख्य पात्रहरू हिमाल आरोहण गर्दै गरेको देख्न...

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा २५ दिन छायांकन

मनाङ– बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो । नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएकोे र दोस्रोका लागि भारतका विभिन्न स्थानमा […]

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन सम्पन्न

बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।