फिल्म ‘विच्छेद’ को छायाङ्कन सकिएको छ । ‘कोभिड १९’ को चपेटामा परेको फिल्मको छायाङ्कन तीन वर्षपछि सकिएको हो । फिल्मको पहिलो चरणको छायाङ्कन २०७६ चैत ५ गते सुरु भएको थियो । सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका देख्न सकिन्छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा एकसाथ काम गरेका थिए ।राज पण्डित, सुवास राई र साबि बज्राचार्यको लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला