३० भदौ, काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ४–० ले पराजित भएको छ । लगातार तेस्रो हार व्यहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा बहराइनलाई जित दिलाउन अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । यस्तै कप्तान […]