काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसद्मा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरूले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गरेका छन् । आइतबार चार दलका शीर्ष नेताहरूबिच भएको छलफलमा एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको थियो । […]