भारतसँगको हारपछि  प्रशिक्षक मेघराज केसी भन्छन् : खेलाडी र एन्फालाई दोष नदिनु, यसमा मेरै गल्ती छ

काठमाण्डाै - २० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले अनुभवको कमीले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् । हिजोको खेलमा नेपाल भारतसँग पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै प्रशिक्षक केसीले भनेका छन् : ‘टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद,’ ‘खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् । आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौँ ।’ आइतवार भुवनेश्व...

सम्बन्धित सामग्री

प्रशिक्षक मेघराज केसी भन्छन्- भारतको रणनीति बुझ्न सकेनौँ

दोस्रो दक्षिण एसियाली यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागीता जनाएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । भारतको कलिंगामा भएको च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । माल्दिभ्स र श्रीलंकामाथि जित निकालेको नेपाल...

प्रशिक्षक मेघराज केसी भन्छन् : भारतको रणनीति बुझ्न सकेनौं

१९ साउन, काठमाडौं । यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्न असफल नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतको रणनीति बुझ्न नसक्दा प्रतियोगितामा असफल भएको प्रतिक्रिया दिएका छन् । माल्दिभ्स र श्रीलंकाविरुद्धको सुरुवाती दुई खेल जितेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भएको थियो । चौथो खेलमा बंगलादेशसँग बराबरी गरे पनि नेपाल तेश्रो स्थानमा […]

नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछः मेघराज केसी

भारतमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ । मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट खेलाडी छनोट गरी भारतमा आयोजना हुने प्रतियोगिताका लागि बिहान र बेलुका प्रशिक्षण गराइरहेका छन् । कडा मिहेनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीलाई तीब्रता दिइरहेको हो ।देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल […]

नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ: मेघराज केसी

देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन्।...

मेघराज केसी यू-२० फुटबल टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं : नेपाली यू-२० फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिसमा केसीलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। शहीद स्मारक ए डिभिजन लिगमा केसीले यसअघि सातदोबाटो युथ क्लबलाई प्रशिक्षण दिएका थिए। यू-२० टोलीको प्रशिक्षकमा नियुक्त भएसँगै केसीले अब जुलाइ २५ देखि अगस्ट ३…

यू– २० को मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त

काठमाडौँ। नेपाली राष्ट्रिय यू– २० पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। एन्फा टेक्निकल कमिटीको सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा) केसीलाई यू– २० टिमको जिम्मेवारी दिएको हो। केसी यसअघि स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक थिए।

मेघराज केसी यू–२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त

१२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि एन्फाले केसीलाई टिमको जिम्मेबारी दिने निर्णय गरेको हो । एन्फाले केसीलाई प्रशिक्षक नियुक्ति गर्ने निर्णय मंगलबार नै गरेको हो । केसीले सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि […]

मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले केसीलाई टेक्निकल कमिटिको सिफारिसमा टिमको जिम्मेवारी दिएको रातोपाटीलाई जानकारी दिए । प्रशिक्षक मेघराजले मंगलबारबाट जिम्मेवारी सम्हाल्नेछन् । एएफसी यू–२० एसियन छनोटमा नेपाल समूह ‘बी’

‘आर्मी कमजोर देखियो’ – सातदोबाटो प्रशिक्षक मेघराज केसी

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो क्लबका प्रशिक्षक मेघराज केसीले पछिल्लो एक दुई वर्षमा त्रिभुवन आर्मी फुटबल क्लबको टोली शुक्रबार सबैभन्दा कमजोर रहेको महसुस गरेको बताएका छन् । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आर्मीसँग १–१ को बराबरी खेलेपछि सातदोबाटोका प्रशिक्षक केसीले भने, ‘यो लिगमा मैले आर्मीको अघिल्ला चार खेले हेरे । आर्मीमा म आफू पनि […]