नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ: मेघराज केसी

देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन्।...