१९ साउन, काठमाडौं । यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्न असफल नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतको रणनीति बुझ्न नसक्दा प्रतियोगितामा असफल भएको प्रतिक्रिया दिएका छन् । माल्दिभ्स र श्रीलंकाविरुद्धको सुरुवाती दुई खेल जितेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भएको थियो । चौथो खेलमा बंगलादेशसँग बराबरी गरे पनि नेपाल तेश्रो स्थानमा […]