मेघराज केसी यू-२० फुटबल टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं : नेपाली यू-२० फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिसमा केसीलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। शहीद स्मारक ए डिभिजन लिगमा केसीले यसअघि सातदोबाटो युथ क्लबलाई प्रशिक्षण दिएका थिए। यू-२० टोलीको प्रशिक्षकमा नियुक्त भएसँगै केसीले अब जुलाइ २५ देखि अगस्ट ३…

सम्बन्धित सामग्री

साफ यू-२० फुटबल खेल्न नेपाली टिम भारतको भुवनेश्वरमा

काठमाडौँ । आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भारतको भुवनेश्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो । एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् । […]

साफ यू-२० फुटबल खेल्न नेपाली टिम भारतको भुवनेश्वर पुग्यो

आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भारतको भुवनेश्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ  (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो ।एन्फाले प्रतियोगिताका लागि  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।भारतको भुवनेश्वर स्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेल २७ जुलाईमा