यी १३ बुँदामा समेटे कांग्रेस प्रवक्ता डा. महतले जानकारी

नेपाली कांग्रेसका प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति संयोजक स्थानीय तहको निर्वाचन बारेमा जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरेका छन् ।

सम्बन्धित सामग्री

शान्तिप्रक्रियामा माओवादीले असहयोग गरेको छैनः कांग्रेस प्रवक्ता

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महत शान्तिप्रक्रियालाई निष्कर्षमा पुर् याउन आफ्नो पार्टी सदैव सहयोगी रहँदै आएको बताएका छन् । ‘संक्रमणकालीन न्यायका लागि ढिला भएकै हो । तर शान्तिप्रक्रियालाई टुंगोमा पुर् याउन नेपाली कांग्रेस सदैव सहयोगी हुँदै आएको छ । अदालतले सत्य निरुपण तथा मेलमिलाप ऐन परिमार्जन गर्नुपर्ने आदेश दिएपछि […]

गठबन्धनको स्वरुपमै आशंका छ, लामो जाँदैन : कांग्रेस प्रवक्ता

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नयाँ गठबन्धनको आयु लामो नजाने दाबी गरेका छन्। बुधबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले यस्तो दाबी गरेका हुन।  उनले भने, ‘ यो गठबन्धन लामो...

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : कांग्रेस प्रवक्ता

पर्सा : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन्।     उनले भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ तर एजेण्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो।&rs

कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन : कांग्रेस प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन् । केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि […] The post कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन : कांग्रेस प्रवक्ता महत appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं : कांग्रेस प्रवक्ता महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि […]

कांग्रेस प्रवक्ता शर्माको प्रस्ताव : एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटै व्यक्तिलाई धेरै समयसम्म सरकारको नेतृत्वमा पुग्न पाउने अवस्थाबाट रोक्न नयाँ नीति आवश्यक रहेको बताएका छन् । नेपालको राजनीतिलाई भरपर्दो र विश्वासयोग्य बनाउन अब एकपटक मात्र राष्ट्रपति,...

कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता शर्माले मागे दुई हप्ताको लागि बिदा

काठमाडौं : कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि सक्रिय जिम्मेवारीबाट बिदा लिएका छन्। सोमवार कोरोना संक्रमण पुष्टिपछि शर्मा होम आइसोलेसनमै आराम गरिरहेका छन्। आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गरउँदा शर्मामा कोरोना संक्रमण पुष्टि भएको थियो। राजनीतिक विषय र कांग्रेसको आन्तरिक राजनीतिबारे सञ्चार गराउन सक्रिय शर्माले अस्वस्थताका कारण…