कांग्रेस प्रवक्ता शर्माको प्रश्न– कोभिड संक्रमण नभएका सांसदलाई आइसियूमा किन राखेको ?

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा कोभिड परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदलाई उपचारका नाममा बन्दी बनाइएको भन्दै प्रश्न उठाएका छन् । शर्माले प्रदेश सांसद खिमविक्रम शाहीको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ...