कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता शर्माले मागे दुई हप्ताको लागि बिदा

काठमाडौं : कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि सक्रिय जिम्मेवारीबाट बिदा लिएका छन्। सोमवार कोरोना संक्रमण पुष्टिपछि शर्मा होम आइसोलेसनमै आराम गरिरहेका छन्। आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गरउँदा शर्मामा कोरोना संक्रमण पुष्टि भएको थियो। राजनीतिक विषय र कांग्रेसको आन्तरिक राजनीतिबारे सञ्चार गराउन सक्रिय शर्माले अस्वस्थताका कारण…

सम्बन्धित सामग्री

कांग्रेस प्रवक्ता शर्मा २ साताको लागि प्रवक्ताको भूमिकाबाट बिदा

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ साताको लागि प्रवक्ताको भूमिकाबाट बिदा लिएका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका उनले अस्वस्थताको कारण २ साताका लागि प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएका हसन् ।