कांग्रेस प्रवक्ता भन्छन्– स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छ

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहमा चूनावी तालमेलका बिषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने जनाएको छ । शनिबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले तालमेलको आवश्यक निर्णय गर्न स्थानीय तहलाई नै जिम्मा दिइएको भन्दै सहमति हुन नसके केन्द्रले टुङ्गो लगाउने बताएका हुन्। गठबन्धनका साझा उम्मेद्वार तय गर्न स्थानीय तहमा गठबन्धनबीच नै […]