एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं : कांग्रेस प्रवक्ता महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि […]

सम्बन्धित सामग्री

एमसीसीमाथिको भ्रम निवारण भयो : कांग्रेस प्रवक्ता महत

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित भएपछि यसमा देखिएका भ्रमहरु निवारण भएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित एमसीसी …

एमसीसी संसदबाट पारित गराउन अमेरिकाले दबाब दिएकाे छैन : कांग्रेस प्रवक्ता महत

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन अमेरिकाले दबाब नदिएको स्पष्ट पार्नुभएको छ । पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको बताउनुभएको हो ।  आज सोमवार काठमाण्डाैमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अमेरिकी सरकारले सम्झौताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताउनुभयो । प्रवक्ता महतले एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिन न...

एमसीसीको यथार्थबारे जनताले जानकारी पाइसके: कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन्।...

एमसीसीबारे झूटको पर्दाफास भएको छ, अब सदनमा पास हुन्छ – कांग्रेस प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन हुने बताएका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्। डा महतले एमसीसीको सन्दर्भमा झूटको पर्दाफास भएको र सदनमा पास हुने बताए। ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन’, महतले भने। […]

एमसीसी सांसदबाट पास हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताएका छन्। सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे काँग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

एमसीसी सांसदबाट पास हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताएका छन्। सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे काँग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

एमसीसी बुधबारको संसद्‌ बैठकमा टेबल हुन्छ : कांग्रेस प्रवक्ता महत

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌मा टेवल हुने बताएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने प्रतिबद्धता समेत दिइसकेको बताए ।

एमसीसी संसदमा लैजाउँ, दूधको दूध, पानीको पानी छुट्टिन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय मुद्दाका महत्त्वपूर्ण विषयमा जनतामा भ्रम छर्ने काम भइरहेको बताएका छन्। प्रवक्तामा नियुक्ति भएपछि आयोजित एक कार्यक्रममा डा महतले एमसीसी संसदमा लगेपछि दूधको दूध, पानीको पानी हुने टिप्पणी गरे। 'सभामुखले यसलाई संसदमा टेबल गराउनुपर्छ। यो नेपालको हितमा छ,' उनलेभ ने, 'शेरबहादुर देउवा,…

एमसीसी संसदमा पेस भए बहुमतले पारित हुन्छ - कांग्रेस प्रवक्ता महत

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा स्थानीय चुनावकाे बारेमा छलफल भएको पनि बताउनुभयो । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले भोलि शुक्रवार पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको चुनाव, भातृ सङ्गठनहरूको समयसीमा र एमसीसीको विषयमा च...