सेयर बजारमा ४४ अंकको करेक्सन, टिकेन मौद्रिक नीतिको प्रभाव

मौद्रिक नीति जारी भएपछि दुई दिन उच्च अंकले बढेको बजारमा मंगलबार करेक्सन आएको छ। नेप्से परिसूचक ४४.८० अंकले घटेर दुई हजार ८८.१६ विन्दुमा आइपुगेको हो। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार...

सम्बन्धित सामग्री

मौद्रिक नीतिपछिको सेयर बजार : ६१ अंकले बढ्दा २ अर्ब ७३ करोडको कारोबार

मौद्रिक नीतिपछिको पहिलो दिन नै सेयर बजारमा उत्साहजनक वृद्धि आएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसपछि आइतबार खुलेको बजारमा एकैदिन ६१ अंकको वृद्धि आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६१.०५ अंकले बढ्दै २ हजार ७८.५१ अंकमा उक्लिएको हो । उसो त उत्साहजनक बजारमा आज २ अर्ब ७३ करोड ९ लाख माथिको कारोबार भएको छ । मौद्रिक नीतिले यसअघिको सेयर धितो कर्जा (मार्जिन ल्यान्डिङ) को ४/१२ को व्यवस्थामा परिमा

सेयर बजारमा २७ अंकको गिरावट

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आएको छ । सोही दिन सेयर बजारमा २७ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.२६ अंकले घट्दै २ हजार १७.४६ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक ५ अंकले घट्दै २ हजार ४४.७२ अंकमा अडिएको थियो । यस दिन १३ वटै उपसूचक ऋणात्मक भएर सेयर बजार नै राताम्मे हुनपुगेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक २.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूहको उपसूचक ०.४ प्रतिशतले मात्र घटेको छ । २७ अंकमाथि घट

मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता, करेक्सनसहित बन्द भयो सेयर बजार

५ साउन, काठमाडौं । मौद्रिक नीति आउनु अगाडि ‘पर्ख र हेर’को रणनीतिमा लगानीकर्ता पुग्दा बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको पहिलो दिनबाटै बजार बढिरहेको थियो । यद्यपि ठूलो अंकले बढेको थिएन । बजारमा बिहीबार ५.८७ अंकको करेक्सन आयो । यसले बजार २०४४.७२ बिन्दुमा झरेको छ । बिहीबार […]

बजारमैत्री मौद्रिक नीति आउने अपेक्षाले बढायो सेयर बजार, फराकिलो अंकको बृद्धि

काठमाडौं। बुधबार सेयर बजारमा फराकिलो अंकको वृद्धि देखिएको छ । लगानीकर्ताले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने मौद्रिक नीति सेयर

सेयर बजारमा ८८.७० अंकको गिरावट : २३६१ बिन्दुमा झर्‍यो नेप्से

काठमाडौं । मौद्रिक नीति समीक्षापछि सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । सातको पहिलो कारोबार दिन आइबार सेयर बजार परिसूचक नेप्सेमा ८८.७० अंक गिरावट हुँदा  २३६१.२७ अंकको  बिन्दुमा बन्द भएको छ । साउन अन्तिममा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेपछि  घट्न सुरु भएको ...

मौद्रिक नीति समीक्षा असर : सेयर बजारमा पहिरो

काठमाडौं । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । आइबार सेयर बजार परिसूचक नेप्से ८०.२९ अंकले झर्‍यो । नेप्से २६५१.४९ विन्दुमा आइपुग्यो । यसदिन जीवन बिमा समूहमा सबैभन्दा बढी ५३८ अंकको गिरावट आयो । यस्तै, निर्जीवन बीमा समूहमा ३८५, विकास बैंक समूहमा २६७, उत्पादनमूलक...

सेयर बजारमा सुनामीः ३९ दिनमा नेप्से ५१३ अंक घट्यो, लगानीकर्ता आतंकित

काठमाडौं । नेपालको सेयर बजार पछिल्लो समय फेरि धराशयी बनेको छ । ३९ दिनको अन्तरालमा नेप्सेमा ५१३ अंकको पहिरो गएपछि लगानीकर्ता आत्तिएका छन् । गत साउन २९ गते मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा त्यसको नकारात्मक असर देखिन थालेको थियो । त्यसयता आक्कलझुक्कल बढे पनि अधिकांस दिन ओरालो नै लागेको छ । यो साताको पहिलो दुई […]