५ साउन, काठमाडौं । मौद्रिक नीति आउनु अगाडि ‘पर्ख र हेर’को रणनीतिमा लगानीकर्ता पुग्दा बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको पहिलो दिनबाटै बजार बढिरहेको थियो । यद्यपि ठूलो अंकले बढेको थिएन । बजारमा बिहीबार ५.८७ अंकको करेक्सन आयो । यसले बजार २०४४.७२ बिन्दुमा झरेको छ । बिहीबार […]