चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीति सार्वजनिक भए यता सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार मौद्रिक नीति जारी भएकै दिन बढेको सेयर बजार त्यसपछि भने लगातार ओरालो लागेको हो । मौद्रिक नीति आएको दिन भने लगानीकर्ता उत्साही हुँदा सेयर बजार २.९२ प्रतिशत अर्थात ५६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको थियो । आइतबार […]
काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ । आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ […]
The post सेयर बजार २६.६६ अंकले घट्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं। अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले ब विदेश जाने नेपालीले २५०० डलरसम्म साट्न पाउने व्यवस्था गरेको छ। मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजार २२०० बिन्दूबाट माथि उक्लिदा ४ अर्ब बढीको कारोबार भएको छ।
काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ । खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । मौद्रिक […]
The post सेयर बजार ६३.३४ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
लगानीकर्ता र कारोबारीलाई आस र त्रासमा रुमल्याउँदै आर्थिक वर्ष २०७८/०७९ बिदा भयो । राजनीतिक अस्थिरता र नियामकीय अंकुश चिर्दै अगाडि बढेको नेप्से परिसूचक २०७८ साउन ३ गते ९८.२१ अंकले बढेर २९८०.६१ वर्षको सुरुवात गर्यो । मौद्रिक नीतिको कसिलो बन्धन तोड्दै २०७८ भदौ २ गते परिसूचकले हालसम्मको उच्चतम बिन्दु ३१९८.६० मा बन्द हुँदा दैनिक कारोबार २१.३१ […]
९ साउन, काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५.५ अंकले वृद्धि भएको छ । आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो । सोमबार ५४.४५ अंकले बढेको बजार २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ । कारोबार रकम समेत […]
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सेयर बजार उच्च अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ६१ दशमलव शून्य पाँच अंकले बढेर दुई हजार ७८ दशमलव ५१ बिन्दुमा पुगेको छ ।...
६ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ । केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको […]
राष्ट्र बैंकले यसै साता मौद्रिक नीति जारी गर्ने बताएपछि सेयर खेलाडीहरू मौद्रिक नीतिपछिको सेयर बजारको पर्खाइमा बसेका छन् । बजारको ध्यान यतिवेला मौद्रिक नीतितर्फ केन्द्रित हुन थालेको छ । विश्लेषकहरू...