काठमाडौं । मौद्रिक नीति समीक्षापछि सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । सातको पहिलो कारोबार दिन आइबार सेयर बजार परिसूचक नेप्सेमा ८८.७० अंक गिरावट हुँदा २३६१.२७ अंकको बिन्दुमा बन्द भएको छ ।
साउन अन्तिममा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेपछि घट्न सुरु भएको ...