मौद्रिक नीति समीक्षा असर : सेयर बजारमा पहिरो

काठमाडौं । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । आइबार सेयर बजार परिसूचक नेप्से ८०.२९ अंकले झर्‍यो । नेप्से २६५१.४९ विन्दुमा आइपुग्यो । यसदिन जीवन बिमा समूहमा सबैभन्दा बढी ५३८ अंकको गिरावट आयो । यस्तै, निर्जीवन बीमा समूहमा ३८५, विकास बैंक समूहमा २६७, उत्पादनमूलक...