काठमाडौं, १८ माघ । मन्त्रिपरिषद्ले विश्व बैंकको १८ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिन वा अन्तिम रुप दिनको लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । त्यस्तै, तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाईनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक […]