यस्ता छन् संसदको सातौं अधिवेशनमा भएका काम (सूची)

काठमाडौं । संघीय संसद सचिवालयले सातौं अधिवेशनमा भए गरेका काम कारवाहीको सूची सार्वजनिक गरेको छ । सोमबार सचिवालयले २०७७ फागुन २३ गते आइतबार देखि २०७८ वैशाख ६ सम्म भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी दिएको हो ।यस्ता छन् अधिवेशनमा भए गरेका काम कारवाही : १. सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको संघीय संसद प्रतिनिधि सभाको सातौं अधिवेशनको पहिलो बैठक २०७७ साल फागुन २३ गते आइतबार प्रारम्भ भई आज २०७८ साल वैशाख ६ गते सोमबारसम्म जम्मा ४४ दिन चालु रह्यो । जसमध्ये ९ दिनमा ९