बैंक तथा वित्तीय संस्थाका सेवाबारे सबै जानकारी सजिलै उपलब्ध गराउने उद्देश्यसाथ ‘सरल बैकिङ्ग सेवा’ सञ्चालनमा ल्याइएको छ । यस्ता संस्थाहरूले प्रदान गर्ने कर्जा तथा ब्याजदरसहित अनलाइन बैंकिङसम्बन्धी सबै जानकारी एउटै छातामुनि प्रदान गर्ने उद्देश्यसाथ सरल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक सुनिस कुमार लाखेले जानकारी दिएका छन् । उनका अनुसार सरल बैंकिङ्ग सेवामा क्लिक गरेबापत ग्राहकले कुनै शुल्क तिर्नुपर्ने छैन ।घटस्थापना (आज) देखि कम्पनीले सेवा थालेको छ । सरल बै