यस्ता छन् एमाले बैठकले गरेका ५ निर्णयहरू [वक्तव्यसहित]
नेकपा एमाले स्थायी कमिटीको बिहीवार बसेको बैठकले माधवकुमार नेपालसहित ४ नेता निलम्बन फुकुवा गरेको छ ।
निलम्बन फुकुवासहित बैठकले ५ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।
यस्ता छन् निर्णयहरू –
नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरुले नौवटा समूहमा अलग–अलग रहेर छलफल गरेका थिए । समूहबाट प्राप्त सुझावलाई अध्यक्षले मनन गर्ने प्रतिवेदन पारित गरेको पार्टीले जानकारी दिएको हो ।यस्ता छन् बैठकका निर्णयहरु :
काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ। चुनावी रणनीति बारे छलफल गर्न अहिले १२ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रिय कमिटीको बैठकको मिति तोक्ने, स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीति लगायतका समसामयीक विषयमा छलफल हुनेछ । एमाले केन्द्रीय सचिवालयमा अध्यक्षसहित १९ […]
काठमाडौं, असार १९ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आजपनि बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने तय भएको आजको आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ । बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिनेसमेत तयारी गरेको छ ।
काठमाडौं । स्थानीय तहको निर्वाचन सकिए लगतै नेकपा एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठक बसेर बिभिन्न बिषयमा निर्णय गरेकाे छ । पार्टी कार्यालय धुम्बाराईमा मंगलबार बसेको बैठकले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने, स्थानिय तहको निर्वाचन समिक्षा गर्न १३८ वडामा जिल्ला सदस्य हरुलाई पठाउने, पार्टी जिल्ला कार्यालयको लागि काठमाडौमा […]
The post एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठकले गर्यो यस्ता निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेकपा एमालेले खोटाङका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार आइतबार टुंगो लगाएको हो । यस्ता छन् उम्मेदवार :
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ।नेकपा (एमाले)को आईतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी सो निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो।त्यसैगरी बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्ति ज
काठमाडौं : स्थानीय तहको निर्वाचनबारे सत्ता गठबन्धनमा कुरा अलमल परिरहेका बेलामा नेकपा एमाले महासचिव शंकर पोखरेलले समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्। सत्ता गठबन्धनले आगामी मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्नेबारे छलफल चलाइरहेको बेलामा महासचिव पोखरेलले वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन्। वैशाखमै स्थानीय तहको निर्वाचन नहुँदा त्यसबाट पर्ने विभिन्न असरलाई उनले फेसबुकमा बुँदागत रूपमा उल्लेख गरेका छन्। पोखरेलको नजरमा यस्ता छन् वैशाखमा स्थान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, […]
The post एमाले १०औं महाधिवेशनः १५ पदाधिकारीका लागि यस्ता छन् दाबेदार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । आजको बैठकमा विधान महाधिवेशन केन्द्रित छलफल र निर्णय हुने जनाईएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकले स्थायी कमिटी सदस्यहरुको कार्यविभाजनबारे समेत निर्णय गर्ने बताइएको छ । आजको बैठक हिजै बस्ने भनिएको […]
काठमाडौँः नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्यो। शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै रिट दायर गर्ने सदस्यलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ। यस्तै कोरोनाका कारण निधन भएका पार्टीका नेताहरुप्रति बैठकले श्रद्धाञ्जलीको निर्णय गरेको छ।
यस्ता छन् निर्णय