काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लैजाँदा बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अधिकारीहरु नै ढुक्क थिएनन् । अघिल्लो दिन पक्राउ परेका अन्य ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेकाले अदालतले बाँकीलाई थुनाका लागि म्याद दिने हो वा होइन भन्नेबारे अनुसन्धान अधिकारीहरु अन्योलमा थिए । भाटभटेनी […]