काठमाडौं । भारत भ्रमणमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै त्यहाँका सत्ता तथा विपक्षी दलका नेताहरुसंग भेटवार्ता गरिरहनुभएका दाहालले आइतबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग भेट वार्ता गर्नुभएको छ । नयाँ दिल्लीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो । भेटमा दुई पार्टीको […]