हुम्लामा कांग्रेस र माओवादी तीन-तीन पालिकामा र एकमा स्वतन्त्र विजयी

सिमकोट- हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन-तीन र एकमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्ष जित्न सफल भएका छन्। दुई दलीय गठबन्धनअनुसार कांग्रेसलाई तीन र माओवादीलाई चारवटा गाउँपालिका भागमा परेको भए पनि चङ्खेली गाउँपालिकामा भने स्वतन्त्रबाट विजयी भएका हुन्। कांग्रेस खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिकामा निर्वाचित भएकाे छ भने माओवादी केन्द्रले नाँम्खा, सिमकोट र […]

सम्बन्धित सामग्री

मोरङको पालिकाहरुमा एमाले पहिलो, कांग्रेस र माओवादी दोस्रो / तेस्रो,जसपा शुन्य

मोरङमा एमालले सबैभन्दा धेरै पालिकाहरुमा जित सुनिश्चित गराएको छ ।  मोरङका १७ वटा पालिकाहरुमध्ये नौ वटा पालिकामा एमालेले मेयर र उपमेयर दुबै पद जितेको छ । साथै एउटा पालिकामा मेयर...

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित

जुम्ला,५ जेठ । जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र) ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस विजयी भएको छ । […]

तहसनसह एमालेकाे पराम्परागत गढ: फुटको लाभ कांग्रेस, माओवादीलाई

१२ मध्ये बुधबारसम्म १० स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस पाँच, माओवादी चार पालिकामा विजयी भएको छ। एमालेले एक तह मात्र जितेको छ।...

कञ्चनपुरमा कांग्रेस, माओवादी केन्द्र र  एमालेलाई एक/एक पालिका

कञ्चनपुरका नौ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक/एक पालिकामा जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन बडायकलाई एक हजार ६५८ मतान्तरले पराजित गर्दै एमालेका राना निर्वाचित हुनुभएको हो […]

अहिलेसम्म एमाले,कांग्रेस र माओवादी कति पालिकामा विजयी भए त ?

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाममा ३० स्थानीय तह जितेर नेकपा एमाले पहिलो नम्बरमा रहेको छ । कांग्रेसले २७ वटा स्थानीय तहमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले २१ पालिकामा जित हात पारेको छ । मतगणना सुरु भएपछि एउटा पनि स्थानीय तह […]

प्युठानका पालिकामा गठबन्धनका दलहरुबीच नै प्रतिस्पर्धा हुने

५ वैशाख, बुटवल । स्थानीय तहको निर्वाचनका लागि प्युठानका तीन पालिकामा पाँच दलीय गठबन्धनभित्रका केही दलबीच मात्रै सिट भागबण्डा भएको छ । स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच सहमति भएको छ । नगरपालिकाको प्रमुख र ३ वटा वडा कांग्रेसलाई, उपप्रमुख सहित ४ वटा वडा राष्ट्रिय जनमोर्चालाई तथा नेकपा माओवादी केन्द्रलाई २ […]

चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलकाे निर्णय

चितवन – चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज साेमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो ।  कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सात वटै पालिकामा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गर्ने निर्णय गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । चितवनमा भरतपुर महानगर...