घोराहीमा गठबन्धनको अग्रता कायमै, दाङमा कांग्रेस ५, माओवादी ३ र एमाले १ पालिकामा अगाडि

दाङका ९ वटा पालिकामा मतगणना जारी छ । आइतबार अपराह्नसम्मको परिणामअनुसार दाङका पाँच पालिकामा कांग्रेसले अग्रता लिएको छ । माओवादी केन्द्रले तीन र एमालले एक पालिकामा अग्रता लिएको छ ।  मतपरिणाम...

सम्बन्धित सामग्री

बरहथवा नगरपालिकाको गणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

काठमाडौँ– सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ ।  २० पालिका मध्ये कांग्रेस १२, नेकपा माओवादी केन्द्र ४, जसपा २ र लोसपाले १ पालिकामा विजयी हासिल गरेको छ । गणना चलिरहेको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कटवालले जित्ने सम्भावना बढी छ । सर्लाहीमा […]

दाङको तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

दाङ - दाङको तुलसीपुर उपमहानगर पालिकामा एमालेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाउनु भएको छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाउनु भएको छ ।

तनहुँको व्यासमा दीपकराज जोशीको अग्रता कायमै

६ जेठ, काठमाडौं । तनहुँको व्यास नगर पालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायमै राखेका छन् । सुरुवाती अग्रता लिएका जोशीले ८४३२ मतगणना हुँदासम्म कांग्रेसका बैकुण्ठनाथ न्यौपानेलाई पछि पार्छै निरन्तर अग्रता लिइरहेका छन् । एमालेको समर्थन पाएका जोशीले ३८२० मत ल्याएर अग्रता लिइरहेका छन् भने सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका न्यौपानेले ३०६४ मत पाएका छन् । […]

स्याङ्जामा एमाले ५ र कांग्रेस ३ पालिकामा विजयी

स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा एमाले विजयी भएको छ । यस्तै, अर्जुनचौपारी गाउँपालिका भिरकोट नगरपालिका र गल्याङ् नगरपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको छ । यसैगरी चापाकोट, पुतलीबजारमा कांग्रेसको अग्रता कायमै […]

१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी

काठमाडौँ। स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार काँग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ । काँग्रेसले अहिलेसम्म १२७ स्थानमा विजयी हासिल गरेको छ भने १८० पालिकामा अग्रता कायमै राखेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ […]

कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि

टीकापुर(कैलाली) । १३ स्थानीय तह रहेको कैलालीमा मंगलबार बिहानसम्म १२ पालिकामा मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा भने धनगढी उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ३ हजार बढी मतले अगाडि छन् । जिल्लाका चार […] The post कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसको अग्रता, एमाले पछिपछि

आइतबार राति १ बजेसम्मको नतिजाअनुसार कांग्रेसको २७४, एमालेको १७५ र माओवादीको १०१ पालिकामा अग्रता   स्थानीय तह निर्वाचनको आइतबार मध्यरातिसम्मको मतपरिणाममा कांग्रेसले अग्रता कायमै राखेको छ । ०७४ को निर्वाचनमा सबैभन्दा ठूलो शक्ति...

धनगढी उपमहानगरमा गोपाल हमाल कांग्रेस भन्दा ४४३ मत अगाडि

धनगढी – कौलालीको धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्। हालसम्म २ हजार ४ सय ५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र […]

देउवाको गृह पालिकामा काँग्रेसको अग्रता कायमै, काँग्रेस (बिपी) पछ्याउँदै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा काँग्रेसको अग्रता कायमै छ ।काँग्रेसलाई काँग्रेस (बिपी)ले पछ्याइरहेको छ । अहिलेसम्म काँग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने काँग्रेस बिपीका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकै ज्ञानकुमारी सेटीले ४५२ मत प्राप्त गरेकी छन् भने […]